श्रीमान बिनोद रुदै आए मिडियामा, अचानक फेरी यो के भयो ? हेर्नुस यस्तो छ पछिलो अवस्था भिडियोमा हेर्नुहोस

काठमाडौँ | गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वार्ड न.-१ नयागाउँ नेटाकटेरी निवासी श्री भोज बहादुर जि सीकि छोरी बिष्णु जि सीकी बहिनी, सोही गाउँपालिका वार्ड न.-२ पिपधारा खालापाटा निवासी श्री कृष्ण खड्काकि बुहारी, श्री विनोद खड्काकी जीवन साथी अनिता जि सी “खड्कालाइ ब्रेन हेमरेज भएपछि २०७६ जेठ २९ गते भैरहवा युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा अनिताको अपरेसन भयो । अप्रेसन त भयो अस्पतालको ४ महिनाको बसाई पछि पनि अनितालाई पूर्ण निको भने भएन ।

त्यसपछि थप उपचारका लागि काठमाडौं टिचिङ अस्पतालमा लगियो। टिचिङ अस्पतालमा केही दिनको उपचार पछि अनिताको स्वास्थ्यमा सुधार हुँदै गएको छ र अहिले अनिताको उपचार काठमाडौ मै भैरहेको छ । र यतिखेर उनको उपचरमा आर्थिक अवस्था निकै कम्जोर हुँदै गएकोले अनितालाई थप उपचारको लागी सहयोगको अपिल गरिएको छ स्वदेश तथा विदेशमा रहनु भएका दाजुभाइ तथा दिदिबहिनी जो सहयोगी मन हुनुहुन्छ उहाहरु सबैलाई आफु सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । हेरौ उनको पछिलो अवस्था –
भिडियोमा हेर्नुहोस

प्रकाशित मिति January 22, 2020

प्रतिकृया दिनुहोस