भारतमा यस्तो अवस्थामा भेटिईन TikTok काण्डकी सिम्रन ( भिडियो सहित )

केहि समय पहिले देखि चितवनमा भाईरल भएको काण्ड टिकटक काण्ड कि हराई रहेकी श्रीमती सिम्रन पौडेल भारतको नयाँ दिल्लीमा भेटिएको अपुष्ट खबर आएको छ। गत १३ पुषमा हराएकी सिम्रनलाई खोज्न परिवारले मिडियामा आएर हार गुहार गरेका थिए भने हिजो बेलुका अर्थान माघ ७ गते बेलुका प्राप्त जानकारी अनुसार सिम्रन भारतको नयाँ दिल्लीमा भेटिएको जानकारी आएको हो।

पारिवारिक स्रोतका अनुसार सिम्रन भेटिएको खबर सुन्नमा आए पनि यदेप्पी अहिलेको ताजा अवस्था के छ र कस्तो अवस्थामा भेटिएकी छिन भन्ने कुरा खुल्न बाँकी नै छ।

भारतको कानपुरमा बस्दै आएको नबिनको परिवार श्रीमती सिमरनकै कारण भारतमा बस्न नसक्ने अवस्था भए पछी नेपाल आएर चितवनमा होटेल चलाउँदै आएका थिए। चितवनमा भाईरल भईरहेको अर्को काण्ड सन्तोष र प्रमिला सुनारको घटनाले सामाजिक संजाल तातिरहेको अवस्थामा एक व्यक्तिले रुँदै मेरो श्रीमती हराई रहेकी छिन खोजिदिन पर्यो भने पछी यो घटना बाहिर आएको थियो। ( भिडियो सहित )

प्रकाशित मिति January 23, 2020

प्रतिकृया दिनुहोस