काठमाडौँमा ९ बर्षिय नानीले झु न्डिएर गरिन आ त्मह त्या, कारण यस्तो द र्दनाक , प्रतक्ष्यदर्शी र आमा यसो भन्छिन(भिडियो)

सूचना दैनिक
शुक्रबार, माघ १०, २०७६

काठ्माडौ । हामी साना साना बालबालिकाले हामी संग केही मागे खेल्न कुदन र साथीस“ग रमाउन होला भनेर सोच्छौ तर कहिले यो सोचेका छौ त कि हामीस“ग उनीहरुले यस्तो चीज माग्लान जुनले गर्दा परिबारको स्तब्ध बन्छ ।

परिबारमा कोलाहल रुवाबासी र द र्दको माहोल छाउछौ । हो यस्तै भएको छ काठमाडौ कपन स्थित यो परियार परिबारमा । सदाको जस्तै बाआमा काम गरिरहेका हुन्छन तर ९ बर्र्षिय सन्ध्याले भने उता छुटटै कोठामा आफूलाई सलको पा सोमा झु न्डाएर छटपटीरहेकी हुन्छिन ।

जब आमा पुग्छिन आमाको ह ोशहवास उडछ ।
अस्पताल लग्छन तर उनी म रिसकेकी हुन्छिन । अहिले यो परिबारमा दु खमा छ आफनी ९ बर्षिय नानी अथवा छोरीको मृ त्युको शो कमा छ । हामीले बुझदै जादा उनी एकदमै जिदी स्वभाबकी थिईन तर यसो गर्लीन भनेर छिमेकीले पनि सोचेका थिएनन ।

उनले आ त्मह त्या गर्नुको कारण आमा र दाई यसरी बताउछन जस्ले जो कोहीको मन अबश्य भक्कानिन्छ । हेर्नुहोस पुरा घट नाको खास बास्तबिकता र नालीबेली —(भिडियो)