नेपालमा पनि भेटियो घातक कोरोना भाइरस, बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ

आज भोली सन्चार माध्याममा यक्दमै हल्ला भाइ रहेको थियो कोरोना भाईरल तर नेपालमा आको थियन तर आज भोली नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ अब सतर्क रहनु रम्म्रो होला

चीनको वुहान प्रान्तबाट आएका विरामी व्यक्तिमा संक्रमण फेला परेको हो ।हङकङ पठाइएको नमूना परीक्षणमा कारोनाको भाइरस भेटिएको छ ।

चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका ती विद्यार्थीको उपचार समेत भइसकेको छ टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।

चीनबाट फर्किएलगत्तै कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि अस्पताल पुगेका थिए।

र अहिले भाइरल भैरहेको अष्ट्रेलिया काण्डको भिडियो हेरेपछि मुकेन्दे यसो भन्छन् पूरा हेर्नुहोस् तलको भिडियोबाट 

प्रकाशित मिति January 24, 2020

प्रतिकृया दिनुहोस