कालापानीमा भारतले फेरी देखायो यस्तो दादागिरी, घरघरबाट नेपाली उठ्नुपर्ने विज्ञको सुझाव (भिडियो सहित हेर्नुहोस्)

सूचना दैनिक
शनिबार, माघ ११, २०७६

देशका विभिन्न स्थानमा गरी ८१ स्थानमा रहेको सीमा समस्या समाधानमा ध्यान दिनुपर्ने औँल्याउनुभयो । नागरिक समाजका विज्ञ ऋषिराज लम्सालीले घरघरमा आन्दोलन चर्काउनु आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले पहिले नक्सा फे¥यो, त्यसपछि खोलाको नामै फे¥यो । अब त्यहाँको जनताको बानी फेर्न लागेका छन् सतर्क हुनुपर्छ भन्नुभयो । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीले आफूहरूले प्रमाणसहित सरकारलाई नयाँ नक्सासमेत सिफारिस गरेको बत(ाउनुभयो ।

उहाँले त्यो बेला नदी सीमा भए नदी समातेर बस्नुपथ्र्यो, पिलर भए पिलर समातेर बस्नुपथ्र्यो । पछिल्लो समय दुवै तर्फको आपसी समझदारी भएका ठाउँमा समेत भारतले आवादी निर्माण गरी पटक पटक सिमाना मिचेको कुरा बताउनुभयो ।
(भिडियो सहित हेर्नुहोस्)