सक्कीगोनीका चर्चित कलाकार कक्रोजको आज जन्मदिन, बिहानैदेखि शुभकामना थाप्न भ्याई नभ्याई

सूचना दैनिक
मङ्लबार, माघ १४, २०७६

काठमाडौं – आज चर्चित हाँस्य कलाकार हरि निरौला कक्रोजको जन्म दिन परेको छ । हाँस्यव्यङग्य कार्यक्रम भद्रगोलबाट स्थापित भएका उनि सिरियलमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गर्ने हरिको आज जन्म दिन हो । आज अर्थात माघ १४गतेबाट उनि ३० बर्ष परा गुगेर ३१ बर्षमा लागेका छन् । उनको जन्म सोलुखुम्बु नेचा गाविसको बतासे भन्ने गाउँमा भएको थियो ।

कक्रोज’ नामले परिचित हरि एक चर्चित हाँस्य कलाकारको रुपमा चिनिएका छन् । सोलमारी जान्छु, डबका हान्छु’ बोलको रमाइलो गीत गाएर उनले गायन यात्रा सुरु गरेका हुन् । आज बाट ३१ बर्ष लागेका उनलाई बिहानै देअि शुभकामना दिनेको ओइरो लागेको छ । कक्रोजलाई कुमार कटेल, जिग्री र बलेले जन्म दिनको शुभकामना र्दिका छन् । जन्मदिनमा गएराती उनलाई सबैभन्दा पहिले सागर लम्साल बलेले सर्वप्रथम जन्मदिनको शुभकामना दिएका थिए ।