यिनै हुन् टिपर ब्याक गरी गरी २० मिटर घि’सारेर २० वर्षीय युवकलाई कि’चेर मा’र्ने चालक- पुरा हेरी सक्दो से*यर गरौँ - Suchana Daily

यिनै हुन् टिपर ब्याक गरी गरी २० मिटर घि’सारेर २० वर्षीय युवकलाई कि’चेर मा’र्ने चालक- पुरा हेरी सक्दो से*यर गरौँ

Loading...
Update Department | प्रकाशित भएको : January 29th, 2020

बाबाले गल्लफ्रेन्डलाई होटलमा लगे पछी...... [ भिडियो सहित ]


काठमाडौं । प्रदेश नम्बर ६ को मुटुमा भएको सडक दु’र्घटनामा एक जनाको ज्यान गएको छ । वीरेन्द्रनगरमा टिपरले कि’च्दा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको हो ।वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले कि’च्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिपरले सिंहलाई कि’चेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । प्रहरीका अनुसार सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्र’दर्शन भइरहेको छ ।

प्रहरीले टिपर चालक र टिप्परलाई नि’यन्त्रणमा लिएर अ’नुसन्धान सुरु गरिएको जानकारी दिएको छ । टिपर दु’र्घट’नासँगै २० वर्षको कलिलो उमेरमा लाखौं सपना तु’हाएर सिंह यो संसारबाट वि’दा भएका छन् ।

आफन्तहरुले यो दु’र्घटना नभई ह’त्या भएको आ’रोप लगाएका छन् । चालकको नाम अहिलेसम्म खुलाइएको छैन । पछिल्ला दिनहरुमा यस खालका घ’टनाहरु एकपछि अर्को गर्दै भइरहेका छन् ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

Loading...

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु