खुशीको खबर ,हङकङले बनायो कोरोना भा’इरसको खो’प !

सूचना दैनिक
बुधबार, माघ १५, २०७६

हङकङ, हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भा’इरसको खो’प आ’विष्कार गरेको बताएका छन्। यद्यपि यसलाई प’रीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ। सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खो’प विकास गरेको बताएका हुन्। एक सय ६ जनाको ज्यान लिइसकेको कोरोना भा’इरसको खो’प विकास गर्न चीन र अमेरिकाका वैज्ञानिकहरु पनि लागिपरेका छन्। ‘हामीले खोप त उ’त्पादन गरिसक्यौँ, तर जनावरमा प’रीक्षण गर्न लामो समय लाग्नेछ,’ युनिभर्सिटी अफ हङकङका प्राध्यापक युनले भने।

जनावरमा प’रीक्षण गर्न महिनौँ र त्यसपछि मानिसमा प्रयोग गर्न अर्को एक वर्ष लाग्न सक्ने बताए। चीनको हुबेई प्रान्तस्थित वुहानबाट फैलिएको यो भा’इरस दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ।जसबाट कम्तीमा ४ हजार मानिस बिरामी परिसकेका छन्।कोरोना भाइरसका कारण ज्’यान गु’माउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।चार हजारभन्दा बढी यो भा’इरसबाट स’ङ्क्रमित भएका छन् । कोरोना भा’इरस फै’लने क्रम ती’व्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्र’तिबन्ध लगाइएको छ ।

सिङ्गापुर र जर्मनीमा पनि यो भा’इरसको घ’टना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा स’ङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भा’इरसले प्र’कोपको रुप लिएको हो ।यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । भा’इरस फै’लिएपछि त्यसको प्रसारमा रो’क लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ । चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि स’चेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना ना’गरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ ।

वुहान शहरमा यात्रामा प्र’तिबन्ध लगाइएपछि सु’नसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ ए’म्बुलेन्स दौ’डिएको देख्न सकिन्छ ।चीन सरकारले श’ङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्र’तिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्र’तिबन्ध लागू हुनेछ । चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भा’इरसको स’ङ्क्रमण देखिएको छ । कोरोना भा’इरसका कारण चीनबाहिर कसैले पनि ज्या’न गु’माएका छैनन् ।