यो कुकुरले पासपोर्ट च्यातेर ब’च्यो मालिक्नीको ज्यान…

काठमाडौं । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने हाम्रो पुरानो भनाई छ । यस्तै घ’टना एक महिलासँग मेल खाएको छ । ति महिला चीनको यात्रामा निस्कनै लागेकी थिइन् ।तर महिलाले जानेबेला आफ्नो पासपोर्ट लिन गइन् तब महिलाको पासपोर्ट घरमा पालेको कुकुरले धमाधम च्या’तिरहेको देखिन् । पासपोर्ट च्यातिएकै कारण ति महिलाले आफ्नो यात्रा र’द्ध गरिन् ।अहिले चीनमा को’रोना भा’इरस फैलिरहेको छ । त्यसैले मानिसहरु चीनको यात्रा गर्न मानिरहेका छैनन् ।

चीनमा को’रोना भा’इरसको लक्षण देखिनु भन्दा केहि दिन अगाडि मात्र कुकुरले उनको पासपोर्ट च्यातिदिएको थियो । उनले जब को’रोना भा’इरस चीनमा भएको खबर पाइन् तब उनले आफ्नो च्यातिएको पासपोर्ट देखाउँदै फेसबुकबाट कुकुरलाई धन्यावाद दिएकी छिन् ।

उनले फेसबुकमा कुकुरले पासपोर्ट च्यात्दै गरेको फोटो सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्या’न बँचाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु,तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।”उनले पासपोर्ट च्यातिएको केहि दिन पछाडि चीनमा को’रोना भा’इरस फैलिएको बताएकी छिन् ।

उनले आफू वुहान जान लागेको र कुकुरले पासपोर्ट च्यातिदिँदा जान नपाएको बताएकी छिन् ।तर वुहानमा अहिले को’रोना भा’इरसका कारण मानिसको आवतजावतमा रोक लगाइएको छ । यसैका कारण उनकाे ज्यान बचेकाे सबैकाे धारणा रहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति January 30, 2020

प्रतिकृया दिनुहोस