धुर्मुसको रँगशालामा महिला समुह बीच शिशिरको भयो चर्काचर्की भिडन्त, सुन्तली छिर्दा झन यस्तो (भिडियो हेर्नुस)

माघ १७, चितवन । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा *बिभिन्न दृश्यहरु देख्न पाईन्छन् । धुर्मुश सुन्तली फाउण्डेसनको सँयोजनमा जनस्तरबाट बन्दै गरेको रँगशालामा एकातिर धमाधम रँगशाला निर्माणको काम भैरहेकोछ भने अर्को तिर दिनहुँ सहयोगीहरुको*सँख्या पनि उत्तिकै बढ्दैछ । कोही सामुहिक रुपमा त कोहि एकल रुपमा देशका बिभिन्न ठाउँहरुबाट रँगशालामा आई प्रत्यक्ष धुर्मुशलाई नै भेटेर सहयोग बुझाईरहेका छन् ।

अभ्यासका लागि बनेको ठुलो क्रिकेट* मैदानमा दिनहुँ खेल खेल्दै क्रिकेट प्रेमीहरुले सहयोग दिने* क्रम पनि बढ्दो छ । अर्को तर्फ रँगशाला भ्रमणकै लागि मात्र आउने र रँगशाला *अघिको सुन्तला र बदाम खाँदै भ्यु टावरबाट पुरा रँगशालाको दृश्यहरु नियाल्नेहरुको सँख्या पनि उत्तिकै छ ।

यसै क्रममा शिशिर भण्डारी रँगशालाका बिभिन्न भिडियोहरु कैद गर्दै सहयोग अपिल गर्नका लागि केहि दिनदेखि चितवनमै छन् । रँगशालामा आमा समुह र शिशिर भण्डारीको Live Dohori भिडन्त । ‘सुन्तली’ बिचमा छिरेर टुक्का हान्दै नाचिन् ।

भिडियो हेर्नुसः

प्रकाशित मिति February 1, 2020

प्रतिकृया दिनुहोस