पशुपति क्षेत्रको कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चो’री, अब अनिष्ट हुने भन्दै डराए ज्याेतिष

सूचना दैनिक
शनिबार, माघ १८, २०७६

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तो’डफो’ड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ ।

अलिकति आगाेले पाेल्दा ७ दिनसम्म गनगन गर्थी, अहिले त्यत्राे आगाेले पाेल्दा पनि किन बाेल्दिन्स भन्दै भक्कानिए प्रकाश हेर्नुहाेस भिडियाे

बुधबार दिउँसो तीन बजेतिर एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने प्रयास गरेकी थिइन् । उनले मूर्ति हल्लाउन खोजेकी थिइन्। यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फो’डेको पूजारी मदन भट्टले बताएका छन्।

बिहान ६ बजे मन्दिरको ढोका खोलेर दिउँसो दुई बजे बन्द गरिएकोमा त्यसपछि ती महिला आएर तो’डफो’ड गरेको पूजारी भट्टले दाबी गरेका छन् । पूजारी भट्टले पशुपति क्षेत्र विकास कोषमा ढोका बलियो बनाइ पाउँ भनि निवेदन पनि दिएका छन् । तो’डफो’डमा संलग्न महिलाले मन्दिरबाट तामाको नाग लिएर गएकी थिइन् । सो नाग गौशाला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।