द’लालको माध्यमबाट बोलाएकी यौ’नक’र्मी युवती आफ्नै श्रीमती, छाँगाबाट खसेजस्तै भए श्रीमान

सूचना दैनिक
आइतवार, माघ १९, २०७६

काठमाडौं। कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धो’का दिएर बाहिर स’म्बन्ध बनाएको अवस्थामा निकै सं’कट पर्न सक्छ । यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले क’लग’र्ल बोलाएका थिए । जब उनले बोलाएकी क’लग’र्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो। ती क’लग’र्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक द’लालसँग सम्पर्क गरेर कलग’र्ल पठाउन भनेका थिए । दलालले पठाएकी कलग’र्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हा’तपा’त समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उ’जुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलग’र्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ’गडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पो’ल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला द’लालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलग’र्ल पठाउन भने । द’लालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला द’लालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग स’म्बन्ध भएको आ’रोप लगाउँदै उ’जुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ’नध’न्दाको विषयलाई लिएर उजुरी गरेका छन् । कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धो’का दिएर बाहिर स’म्बन्ध बनाएको अवस्थामा निकै सं’कट पर्न सक्छ । यस्तै एउटा घ’टना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ । आज तकका अनुसार यहाँ एक व्यक्तिले क’लग’र्ल बोलाएका थिए । जब उनले बोलाएकी क’लग’र्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो। ती क’लग’र्ल उनकै श्रीमती थिइन् ।

खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक द’लालसँग सम्पर्क गरेर कलग’र्ल पठाउन भनेका थिए । दलालले पठाएकी कलग’र्ल आफ्नै श्रीमती परेपछि श्रीमान श्रीमतीबीच ठूलै वि’वाद र हा’तपा’त समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उ’जुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् । उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कलग’र्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झ’गडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पो’ल खोलिदिएकी थिइन् ।

त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला द’लालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कलग’र्ल पठाउन भने । द’लालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला द’लालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कलगर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन्, उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग स’म्बन्ध भएको आ’रोप लगाउँदै उ’जुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौ’नध’न्दाको विषयलाई लिएर उजुरी गरेका छन् ।