कमला संग दोहोरी खेल्न तम्सिए फेरी अर्का बालक , पर्यो खरो दोहोरी ( भिडियो हेर्नुस )

सूचना दैनिक
सोमवार, माघ २०, २०७६

नवलपुरको गैंडाकोटमा आयोजना भएको तेश्रो गैंडाकोट महोत्सबमा आज कमला र एक जना नयाँ बालकको घम्साघम्सी दोहोरी परेको छ। हजारौंको संख्यामा रहेका दर्शकका माझ कमला घिमिरे , कमला घिमिरे को दाई , गाएक गायिका दिपक खड्का लगायतका कलाकारले दर्शकलाई मनोरंजन प्रदान गरेका थिए।

त्यस्तै कमलाले आफ्नो एकल प्रश्तुती जिन्दगि गर्ने खानेहो बोलको गीतमा आफ्नो एकल प्रश्तुति दिएर दर्शकलाई मनोरंजन दिएकी थिईन। कमला घिमिरेलाई हेर्नकै लागि भनेर दर्शक हरुको बाक्लो उपश्थिति रहेको थियो। हेर्नुहोस यो भिडियो।