कारमा यौ’न सम्प’र्क गर्दागर्दै एक जोडीको भयो स्वर्गबास

३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौ’न सम्प’र्क गर्दागर्दै मृ’त अवस्थामा फेला परेका छन् । कारमा न’ग्न अवस्थामा मृ’त फेला परेकाउनीहरु यौ’न स’म्पर्क गर्दा मरे’को आशंका प्रहरीको छ । पश्चिम जर्मनको सहर बोटरोपमाको बन्द ग्यारेजमा फेला पारिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौ’न सम्प’र्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन खुला राखेका थिए । न्यानो पार्न कारको इन्जिन खुला राखेकै कारण बन्द कारमा अक्सिजनको कमी हुँदा उनीहरु म’रेको हुन सक्ने अधिकारीहरुको आशंका छ । ग्यारेजमा लामो समयसम्म इन्जिन खुला छाडिएको कारबारे स्थानीय अनविज्ञ थिए । पछि प्रहरीले ग्यारेजको ढोका खोलेका थिए ।

ग्यारेजका मानिस केही दिनदेखि गायब भएको खबर आएपछि नै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी घ’टनाको पुष्टिका लागि छिट्टै पो’स्टमार्टम र मेडिकल जाँच गरिसकेपछि सत्य बाहिर आउने बताइएको छ । एजेन्सी

सांकेतिक तस्बिर- गुगल

प्रकाशित मिति February 4, 2020

प्रतिकृया दिनुहोस