तेस्रो लि,ङ्गी अजितालाई क,ठै यस्तो सम्म गरेर ज्या,न लिए छन खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

गत माघ ४ गते बिहान मृ,त अवस्थामा फेला परेका तेस्रो लिं,गी अजिता भुजेलको ह,त्या भएको पुष्टि भएको छ । उक्त घट,नामा संलग्न पाँच जनालाई प्रहरी प,क्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले अझै दुई जना भने फरा,र रहेको जनाएको छ । हेटौंडाको क्याम्पडाँडामा भुजेलको श,व फेला परेको थियो । हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लि,ङ्गी अजिता भुजेलको भएको भन्दै परिवारका सदस्य र निलहिरा समाजले अनुसन्धानको माग राखेका थिए ।

प्रहरीले पनि घ,टना सं,कास्पद रहेको भन्दै अनुसन्धान सुरु गरेको थियो ।घ,टना भएको १५ दिन पछि संलग्नहरु सार्वजनिक भएक हुन् । अजितामाथि घ,टना घ,टाएर लगिएको मोवाइल ‘अन’ भएपछि प्रहरी यिनीहरु समक्ष पुग्न सफल भएको थियो । अजिता माथि ४ जनाले स,म्पर्क गरी घ,टना घ,टा एको प्रहरी अनु,सन्धानवाट खुलेको छ ।
(भिडियो हेर्नुहोस)