अर्को दु:खद खबर ! मलेसियाको पेनाङ्गमा यी नेपाली युवाले गरे आ’त्मह’त्या

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

मलेसियाको पेनाङ्ग राज्यमा रोल्पा जिल्लाका गङ्गादेब गाउँपालिका २ डाडागाउ का कारण क्षेत्रीले आ’त्मह’त्या गरेका छ्न । पब्लिक प्याकेजेज कम्पनी मा कार्यरत २३ बर्सिय किरण जनावरी २८ तारिख कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकासे पुलमा झु*ण्डिएर आ’त्मह’त्या गरेको पेनाङ्गबाट जनउद्वार केन्द्रका सचीव शंखर देब आचार्यले बताएका छन् ।

मृ’तकका सहकर्मी साथीहरूका अनुसार पारिवारिक कलहका कारण मृ’त्यु बरण गरेको हुनसक्ने बताए। साथीहरूका अनुसार मलेसियामा पनि केही तेस्तो सम्बन्ध रहेको जिबित रहदा बताएको र वापसिक सम्बन्धमा आघात पुग्दा आ’त्मह’त्या गरेको हुनसक्ने बताए।

मृ’तक को मृ’त सरिर को पो’स्टमा’र्टम भैसकेको र श’व नेपाल फिर्ता गराउने तयारी रहेको मृ’तक काम गर्ने कम्पनी श्रोतले बताएको छ। मृ’तक’का परिवारमा एक छोरी, श्रीमती, बुवा आमा रहेका छ्न।