भारतले फेरि हेप्यो : सिराहाको सि`माना बाट आयो ३ करोड नेपालीको रगत उमाल्ने खवर

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

सिराहाको भारतीय सीमा क्षेत्र ठाडीमा नेपालको सीमा सुरक्षा पोस्ट राख्न भारतीय सुरक्षाकर्मीले अ,वरोध गरेका छन् । सशस्त्र प्र,हरीले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अ,वरोध गरेको हो ।

सशस्त्र प्रहरीको महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी राजु अर्यालले बीओपी राख्न खोज्दा एसएसबीले अ,वरोध गरेको बताए ।

‘हामीले पोस्ट स्थापना गर्र्न खोज्दा, उताबाट अब्जेक्सन गरेका छन् । हामीले नापीको टोली बोलाएका छौं । नापीले जे भन्छ, त्यही अनुसार अगाडि बढ्छौं’ उनले भने ।

सीमा वि,वाद रहेको सो ठाउँमा यसअघि एसएसबीले संरचना बनाउन खोज्दा सशस्त्र प्रहरीले उक्त भूमि नेपाली क्षेत्रमा पर्ने भन्दै अव,रोध गरेको थियो । अहिले सो क्षेत्रमा नेपालले बीओपी राख्न लाग्दा एसएसबीले अव,रोध गरेको हो ।