भ्रस्टाचारीलाई राजनीतिक संरक्षण नगरियोस् । भ्रष्टाचारीले जुन सुकै पार्टीको भए पनि सजाय पाउनु पर्छ।

सूचना दैनिक
बुधबार, माघ २२, २०७६

विराट भट्ट ।

भ्रस्टाचारिलाई राजनीतिक संरक्षण नगरियोस् । भ्रष्टाचारीले जुन सुकै पार्टीको भए पनि सजाय पाउनु पर्छ। उनीहरुले निलम्बित गर्नु नै समस्याको समाधान होइन ।

यस्ता भ्रस्टाचारिहरुलाई आजिवन कारागार हुनु पर्छ ।

७० वर्ष सम्मका यिनका काला कर्तुत एकएक गरेर बाहिर ल्याउनु पर्छ ।

नेपालका भए जति उद्योग कलाकारखाना बेचेर नेपाली युवाहरुलाई खाडिमा जान बाध्य बनाउने यिनै भ्रष्टाचारी हुन ।

नेपालीहरुको भाग्य र भविष्य संग खेलवाड गर्ने यिनै हुन् ।

नेपालले सहयोग दिने देशहरू आज कहा पुगिसके उनै देशहरुको अगाडि आज नेपाललाई भिग माग्न बाध्य गराउने यिनै हुन।

आफ्ना छोरा छोरीलाई अमेरिकामा पढाएर गरिब जनताका छोराहरुलाई खाडिमा बेच्ने यिनै हुन ।

पैसाको लागी नेपाल आमाको बला-त्कार गर्न पछि नहट्ने यिनै भ्रष्ट हुन ।

यस्ता भ्रष्टहरु जुन सुकै पार्टीका भएनि सरकारले कडा भन्दा कडा कार्वाही गर्नुपर्छ ।

यो संक्षित आलेख विद्यार्थी नेता विराज भट्टले लेखेका हुन् । कञ्जनपूर घर भएका विराट भट्ट अध्ययनको शिलशिलामा काठमाडौंमा बसोबास गरिरहेका छन् ।