बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिडीयो लाइभ गरेकी बिष्णु मायाकी आमाको नि’धन

सूचना दैनिक
बिहिबार, माघ २३, २०७६

काठमान्डौ , बुवा र आमा दुवै जनालाई घाँटीको क्यान्सर भएपछी रुदै भिड्यो लाइभ गरेकी बिष्णु माया लोकी आमाको नि’धन भएको छ ।कमजोर आर्थिक अबस्था भएकी उनको आमा बाबाको उपचार गर्न आर्थिक अ’भाब भए पछी रुदै भिडियो लाइभ गरेकी थिइन ।

उनको उपचार कै क्रममा नि’धन भएको हो । बिष्णुको भिडियो हेरेर सामाजिक अभियन्ता हरु आर्थिक संकलनमा जुटिरहेका थिए भने केहिले आर्थिक सहयोग समेत गरेका थिए ।