श्रीमानलाई निद्राको औषधी खुवाएर प्रेमीसँग गर्थिन् यस्तो हर्कत, एक दिन पार गरिन् सबै हद

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

काठमाडौं। एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै हडत्या गरेकी छिन् । यो ह*त्याको रहस्य पुलिसले सुल्झाएको छ । ह*त्या गर्ने पत्नी सिमर कौरलाई प*क्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फ*रार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घटना पंजाबको तरनतारन जिल्लाको पल्लासोर गाउँको हो । ह*त्या गरेपछि सिमर प्रेमीसँग नै भागेकी थिइन् । सिमरलाई प*क्राउ गरिएको भए पनि प्रेमी फरा*र नै छन् ।

मृ-तककी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा निद्राको औषधी दिएर पितालाई सुताउँथिन् त्यपछि प्रेमीसँग फोनमा भिडियो कल गर्थिन् । पुलिस चौकी प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रातमा पतिलाई निद्राको औषधी खुवाएर निदाएको अवस्थामा घाँ*टी थिचेर मारे*की थिइन् । यसको योजना उनले पहिल्यैदेखि बनाएकी थिइन् । उनका प्रेमी लभप्रितको खोजी भइरहेको छ ।

र याे पनि : दिग्गज अभिनेत्रीहरुको ठुलै चर्चा हुन्छ । फिल्मलाइनदेखि केही पर रहे पनि उनीहरु बेलाबेलामा चर्चामा आइनै रहन्छन् ।पारिवारिक कारण फिल्ममा समय दिन नसके पनि उनीहरुले बलिउडमा गरेको कामलाई लिएरै ठुलै चर्चा हुने गर्छ ।

पछिल्लो समय उनीहरुका छोरीहरु पनि चर्चामा आउन थालेका छन् । बलिउड अभिनेत्री काजोलकी छोरी हुन् न्यासा देवगन ।त्यस्तै कुनै समय सलमान खानसँग काम गरेकी अभिनेत्री भाग्यश्री की छोरी हुन् अवन्तिका देसाइ ।

जुही चवहलाकी छोरी जान्वी मेहता पढाइमा व्यस्त रहेकी छिन् । अभिनेत्री सुप्रिया पिलगावनकरकी छोरी हुन् श्रीया । त्यस्तै हट सिन दिएकै भरमा चर्चा आउने पुजा बेदीकी छोरी हुन् आलिया । फिल्म तथा नाटकमा ठुलै चर्चा कमाएकी अभिनेत्री स्वेता तिवारीकी छोरी हुन् पलक तिवारी ।