त`नहुँबाट कास्की छिरेको चि´तुवाले बालिकालाई खा`यो ! जंगलभित्र जाँदा यस्तो देखियो (भिडियो हेर्नुहोस )

सूचना दैनिक
शुक्रबार, माघ २४, २०७६

लेखनाथकाे राजचाैतारामा चि`तुवाकाे आ`क्रमणबाट एक बालिकाकाे मृ`त्यु भएकाे छ । बिहिबार साँझ पाैने ७ बजे छिमेकीकाे घरमा टिभी हेर्ने गएकी थिइन् ।

टिभी हेरेर छिमेकीकाे घरबाट आफ्नाे घर जाने क्र`ममा चितुवाकाे आ`क्रमणबाट पाेखरा ३२ राजचाैतारा काेटेगाउँकी ८ वर्षिय दिपक बिककी छाेरी पुजा बिक काे मृ`त्यु भएकाे हाे ।

पुजा बिक छिमेकीकाे घरबाट खेलेर घर आउने क्रममा साझ बाटाे तल नजिकै को जङ्गलमा लगेर चितुवाले ति बालिकालाई खाएको थियाे । पुजा बिककाे शब घरभन्दा करिब ५ सय मिटरमा भेटिएकाे हाे ।

धेरै बेर सम्म पनि बालिका घर न आएपछि बालिकालाई खोजने क्रममा बालिकाकाे अग छेत विछेत अबस्थामा जङ्गल भेटइएको थियाे । भने स्थानीय र सुरक्षा निकायले नरभछी चितुवा काे खाेजि गरिरहेकाे छ । चितुवाले कति बेला कसलाई के गर्ने हाे भन्ने स्थानीयलाई त्रसित को वातावरण बनेकाे छ ।
?️(भिडियो हेर्नुहोस )