मोरङ । मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवा बिबेक परियार जो पानि मात्र बेच्ने हैन गाडीमा सवार गर्ने यात्रुहरुलाई पानि बेच्दै मनोरंजन समेत दिने गर्छन । २२ बर्षिय बिबेक परियार सामान्य परिवारका हुन् । उनि दिनभरि सडकमा गाडी भित्र गएर पानि बेच्ने काम गर्छन भने जाडो समयमा ट्याक्टर चलाउने काम गर्छन ।

प्रकाशित मिति February 8, 2020