क’ण्डमले नर्सलाई यसरी बनायो रातारात भाईरल (भिडियोसहित)

सूचना दैनिक
सोमवार, माघ २७, २०७६

अहिले सामाजिक सञ्जालको जति उपयोग भएको छ उती यसको दु’रुप्रयोग पनि भैरहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर अहिले टिकटक निकै युवा पुस्तामा प्रचलित भएको छ । याे भिडियाे सामाजिक संजालमा निकै भाइरल भएकाे छ ।

त्यस्तै अहिले समाजिक सञ्जाल टिकटक र फेसवुकमा एउटा भिडियो निकै भाइरल भएको छ । कुनै फार्मेसीको स्टोर रुममा एक महिला नर्सले क’ण्डम फुलाएर आफ्नो नाकमा राख्दै ओेए हेर्त ! मेरो नाक के भयो भन्दै देखाएका छन भने एक पुरुषको हातले तेस्लाई हिर्काई रहेको देखिन्छ ।

हेर्नुहोस् भिडियो :