काठमाडौं, २६ मंसिर । तनहुँको आँबु खैरेनीमा एक बाबुले आफ्नो छोरीको विवा हमा अनौठो दाइजो दिए का छन् । दाइजो लिनु र दिनु गैरका नुनी मानिन्छ । तर उनले आफ्नो छोरीको भविष्य सुरक्षित गर्ने दाइ जो स्वरुप छोरीलाई विमा पोलिसी उ पहार दिएका हुन् ।
उनले छोरीलाई दा इजो दिन नहुने कानुनी मान्य ताको पनि सम्मान हुने र छोरीको भविष्य पनि सुरक्षित हुने अच म्मको उपाय अपनाएका छन् ।
छोरीको विवा हमा उनले १० लाख रुपै याको बिमा पोलिसी खरिद गरेर दिएका छन् । आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी निवासी भोला गं गाजुले छोरीको वि वाहमा बिमा पोलिसी दिएका खरिद गरेर दिएका हुन् ।
गंगाजु ले बुधबार छोरीको विवाह गरिदिएका हुन् । उ नले युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबि ता भट्टराईले बताएका छन् ।
उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए । गंगाजु युनियन ला ईफ ईन्सुरेन्स कम्पनीका एजेन्सी म्या नेजर समेत हुन् ।
थामिएनन् आँ:शु जब सहयोग मिल्यो , सन्चालक कृष्ण कंडेले इन्द्रेणी कार्यक्रम मार्फत बिरामीको लागी एकैदिन यति ठूलॅ सहयोग…
काठमाण्डौ, मंसिर । देश केन्द्रकृत सासन प्रर्णाली बाट बिकेन्द्रकृत सासन प्रणालीमा गइसक्दा पनि देशका जनताहरु भने स्वास्थ्य उपचार नपायर अस्पतालको सैयामा छटपटाइरहेका छन् ।
देशमा तिन तहका सरकार बने तर स्वास्थ्य,शिक्षा र बेरोजगारले गर्दा जनाता भोकमारीमा पिल्सीएका छन् । सरकारले घरघरमा सिंहदरबार आयो भन्यो तर जनताले कहिले पनि सिंहदरबार को अनुभुति गर्न पायनन् । सरकारले स्वास्थ्य निति तथा कानुन ल्यायता पनि कार्यान्वन भने सुन्य देखियको छ ।
संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ ।
प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।
दैनिक रुपमा सञ्चालन हँदै आएको सो कार्यक्रम मार्फत एकै दिन १२ लाख रकम दुखि बिरामिलाई हस्तान्तरण गरीएको छ । सो रकम इन्द्रेणीका साञ्चालक कृष्ण कंडेल र इन्द्रेणीकी व्यबस्थापक प्रतिमा कंडलको हातबाट हस्तान्त्रण गरीएको थियो । सो रकम मध्य स्याङजाका मृगौला पिडित राजेन्द्र कार्की लाई रु चार लाख इन्द्रेणी मार्फत हस्तान्त्रण गरीएको थियो ।
प्रकाशित मिति February 11, 2020