बालबालिकाको यौ’नशोषण गर्नेलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्रस्ताव संसदबाट पास

सूचना दैनिक
मङ्लबार, माघ २८, २०७६

इस्लामाबाद। पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौ’न उ’त्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्र’स्ताव पा’रित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पे’स गरेका थिए ।

सांसद हरुले प्रस्तावलाई ब’हुमतले पा’रित गरे ।यद्यपि पाकिस्तान पि’पुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा प’रवेज अ’शरफले भने स’जायको क’ठोरता ब’ढाउँदैमा अ’पराधमा क’मी नआउने बताएका छन् । सार्वजनिक रुपमा फाँ’सी दिने काम संयुक्त रा’ष्ट्रसंघको का’नुन वि’परित भएको भन्दै उनले यसलाई प्र’चलनमा ल्याउन नहुने बताएका छन् ।

संसदमा यो प्र’स्तावले ठूलो समर्थन पायो । तर, यसको वि’रोधमा बोल्ने प’रवेज अ’शरफ एक्लै भने थिएनन् । उनका साथै इमरान सरकारका वि’ज्ञान तथा प्राद्योगिक मन्त्री फ’वाद चौधरीले पनि वि’धेयकको नि’न्दा गरेका थिए । उनले नृ’शंशता अ’पराधको जवाफ हुन नसक्ने बताएका थिए ।