सप्तकोशीमा हाम फा ल्ने युवक राजेश बानियाँ, १० वर्षदेखी सम्वन्धमा रहेकी प्रेमिकाले धो का दिएपछि हाम फा ल्नु अघि लेखेका थिए यस्तो स्टाटस्

सूचना दैनिक
मङ्लबार, माघ २८, २०७६

सप्तकोशीमा को३७प ७ नम्बरको बुलेट बाइक रोकेर नदीमा हाम फा ल्ने युवक राजेश बानियाँ भएको पाइएको छ ।

प्रेममा धो का पाएको भन्दै सुनसरी बराह क्षेत्रका बानियाँले आज सप्तकोसीमा नदीमा हा-म फा लेर बे प त्ता भएका हुन् ।

अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार अर्थात आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हा-म फालेर बे प त्ता भएका हुन् ।

को३७प ७ नम्बरको बुलेट बाइक राजेश बानिया । तस्विर उनको फेसबुकबाट लिइएको हो ।

कोशीमा हा म फा ल्नु अघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन् । उनले लेखेका छन ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्ब-न्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ-च्ने दिन अन्ति-म हो जस्तो लाग्यो । आशा छ, संसारमा सबैभन्दा धेरै खुशी तिमीले बिवाह गर्ने युवकबाट पाउनेछौं । गू-ड बाइ लुइशा, आशा छ तिमीले मलाई मा-फ गर्नेछौं’

उनले हा म फा लेको स्थान नजिकै को३७प ७ नम्बरको रातो-कालो बुलेट बाइक, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसेन्स ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।