पुण्य गौतमलाइ बिरामीको नाटक गरेको भन्दै अस्पतालमै यी भाइले हा तपात गरेपछि || झन्डै कु टाकुट भयो ? (हेर्नुहोस भिडियो)

काठमान्डू,
नेकपाका नेता तथा सामाजिक अभियन्ता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिन निकै सक्रिय थिए । हेमा श्रेष्ठ, चितवनका सन्तोष सुनुवार लगायतका पिडितहरुको पक्षमा पछिल्लो समय खुलेर वकालत गर्दै आइरहेका पुण्ड पछिल्लो समय विबादमा समेत तानिदै आएका थिए । दर्जन बढी युट्युव च्यालन र केही अनलाइनका पत्रकारहरुसँग आफ्नो कुरा राखिरहेका बेला पुण्ड गौतम बोलीरहेकै समयमा एक्कासी ढल्न पुगेका छन् ।

उनी मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको थियो मदन भण्डारी बिर्साउने भाषणकला भएका उनले आफुमाथी बज्रपात भएपनि नआत्तिइ भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् । उनि अहिले अस्पतालमा भर्ना छन् तर यो भिडियोमा उनलाई एउटा त्यहिकै स्थानीय भाइ जसले काम गरेर जिविकोपार्जन गर्छन

उनले यसरी र्याखर्याखति पारे हेर्नुहोस भिडियो:

प्रकाशित मिति February 11, 2020

प्रतिकृया दिनुहोस