चिनबाट फै’लिएको कोरोना तत्काल रो’कथाम नभए साढे चार करोड मानिसको मृ’त्यु हुन सक्न

सूचना दैनिक
बुधबार, माघ २९, २०७६

काठमाडौं । चिनबाट फैलिएको कोरोना भाइरसको कारण एकै दिन १०८ जनाको मृ’त्यु भएको छ ।गत डिसेम्बरमा सं’क्रमण देखिएयता मृ’त्यु हुनेको यो सबैभन्दा ठू’लो संख्या हो ।चिनियाँ अधिकारीले शनिबार मात्रै मृ’त्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृ’तकको संख्या बढेको हो। आइतबार मात्रै ९७ जनाको मृ’त्यु भएको थियो। सोमबार मृ’त्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए। कोरोनाका कारण मृ’त्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ सं’क्रमित पाइएका छन्।

यो संख्या आइतबारको तु’लनामा भने धेरै कम हो। आइतबार ३ हजार ६२ जना नयाँ सं’क्रमित भएका थिए ।योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस सं’क्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ।चीन बाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सं’क्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृ’त्यु भएको छ । यसैबीच, चिनियाँ स्वास्थ्य अनुसन्धानकर्ताले कोरोना भाइरसको इ’न्क्युबेसन अवधि १४ बाट २४ दिन पुर्‍याउनुपर्ने हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको रो’कथाम वि’धि अ’सफल भएमा विश्वभरका साढे चार करोड मानिसको मृ’त्यु हुने हङकङको प’ब्लिक हेल्थ मे’डिसिनका प्रो’फेर गे’ब्रियल लेउले बताएका छन् ।कोरोनाको मृ’त्युदर घ’टेर १ प्रतिशतमा झर्दा पनि यति ठू’लो मा’ननवीय क्ष’ति हुने उनको आँ’कलन छ। विश्वव्यापी जनसङ्ख्या अहिले करिब ७ अर्ब भन्दा माथि छ। यसको म’तलब कोरोनाको सं’क्रमण न’रोकिने हो भने एक प्रतिशतको मृ’त्युदरले पनि साढे ४ करोड मानिसको मृ’त्यु हुन्छ ।वि’शेषज्ञहरुले विस्तारै कोरोना सं’क्रमण घ’ट्ने भए पनि यसलाई कम आ’क्न नहुने बताएका छन् ।