अन्ततः कु’टाइको कुरा बल्ल मिल्यो,अङ्गालो हालेर रुदै मागे मा’फी,यस्तो भयो सहमति,सबैका अभिभावक मिडियामा (हेर्नुहोस भिडियो)

सूचना दैनिक
बुधबार, माघ २९, २०७६

केही समय अगाडी निकै भाइरल बनेको भिडियो जसमा पाँच जना केटि मिलेर निकै अ’स्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि नि’र्घात कु’टपि’ट गरेका थिए । यो कुरा सामाजिक संजाल फेसबुक युटुब लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो ।

कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बनेको थियो । निकै ‘कु’टपि’ट गरिएको उक्त भिडियो हेर्दै का’रुणिक देखिन्थ्यो । ती एउटि केटिलाई सबैले सुन्नै नसकिने गरि गाली गरेका थिए । भिडियो हरेक नेपालीले का’रबाहीको माग गर्दै अत्याधिक शियर पनि गरेका थिए ।केहि समयदेखी झापाको दमकमा केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आज भने उनीहरुका अभिभावकको दुबै पक्षबाट उपस्तिथि थियो भने केहीका अभिभावक कोहि थिएनन । दुबै पक्ष अनि प्रहरीको साझेदारीमा आज कुरा मिलाइएको छ । कु’टाइ खाने अनि कु’ट्ने सबैले अङ्गालो हालेर रुदै अब सुध्रीने भनेका छन । कु’ट्ने मध्ये एक भने सुरुबाटै रुदै थि’इन । उनले रुदै यस्तोसम्म भनिन कि सुनेर उपस्थित सबैका आँखा रसाए । आखिर के के भयो त कुरा अनि कसरी गरियो त सहमति तलको भिडियोमा हेर्नुहोला: