अ’ल्कोहलले एक मिनेटमै मा’र्न सक्छ कोरोना भाइरसलाई

सूचना दैनिक
शुक्रबार, फाल्गुन २, २०७६

काठमाडौं (एजेन्सी) । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आ’तंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै सं’क्रमित भएका छन्। यसरी विश्वभर यो र’हस्यमयी भाइरसले मानवमाथि ग’म्भीर सं’कट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्। यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आ’युबारे एक तथ्य पत्ता लगाएका छन्।

उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा क’मजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइरस क’मजोर हुने दा’वी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अनुसन्धानकर्ताहरुले अ’ल्कोहलले यो भाइरसलाई एक मिनेटमै मा’र्नेसमेत बताएका छन्। साथै डि’सइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै म’र्ने जनाइएको छ। यो तथ्यले कोरोना भाइरसविरुद्धको ल’डाईँमा स’फलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ।