ताजा समाचार । ३ फाल्गुन काठमाडौं ।
मोरङ्ग जिल्लाको बेलवारी ७ स्थित बाहुनी भन्ने ठाउँमा अचम्मका एक व्यक्ति फेला परेका छन् । उमेरले ४३ वर्ष पुगेका रामु चौधरी नाम गरेका उक्त व्यक्तिको उचाई भने मात्र २ फिट पाँच इन्छ रहेको छ ।
हामीले उनै रामु काकाको बारेमा एक भिडियो बनाएका छौं । जन्मेको ६ दिनमै उनि उठेका थिए । कुनै पनि बच्चा जन्मेको छ दिनमै आफ्नो शरिर उठाउन सक्दैन ।
अरु के के छ त रामू काकाको बारेमा हेर्नुहोस तलको भिडियोबाट ।
https://youtu.be/oVjwyIHWUTY
प्रकाशित मिति February 15, 2020