मोरंगमा भेटिए अनौठो करोडपति काका, ४२ वर्षमा २.५ फुटका मात्र, बोल्न सक्दैनन् यस्तो अवस्थामा हेर्नुहोस भिडियोमा

सूचना दैनिक
शनिबार, फाल्गुन ३, २०७६

३ फाल्गुन काठमाडौं ।मोरङ्ग जिल्लाको बेलवारी ७ स्थित बाहुनी भन्ने ठाउँमा अचम्मका एक व्यक्ति फेला परेका छन् । उमेरले ४३ वर्ष पुगेका रामु चौधरी नाम गरेका उक्त व्यक्तिको उचाई भने मात्र २ फिट पाँच इन्छ रहेको छ ।

हामीले उनै रामु काकाको बारेमा एक भिडियो बनाएका छौं । जन्मेको ६ दिनमै उनि उठेका थिए । कुनै पनि बच्चा जन्मेको छ दिनमै आफ्नो शरिर उठाउन सक्दैन ।अरु के के छ त रामू काकाको बारेमा हेर्नुहोस तलको भिडियोबाट ।