घरेलु कामदारका रुपमा राखिएका विजय चौधरीका बुवा जानकी चौधरीले सिसिटिभी फुटेज हेरेर पनि त्यो घटनामा आफ्नो छोरा हो भन्ने कुनै पुष्टि नहुने बताएका छन् । उनले सिसिटिभी फुटेजमा देखिएका ब्यक्ति आफ्ना छोरा नै हो भनेर भन्न नसकिने बताएका छन् । उनले भिडियो हेर्दा कार्कीलाई आ”क्रमण गर्ने ब्यक्ति को हो भनेर प्रष्ष्ट चिन्न नसकिने बताए ।
भित्र के घटना भएको हो भन्ने सिसिटिभीमा देखिन्न, त्यो भिडियोमा देखिएको ब्यक्ति विजय नै हो भन्ने पनि चिनिन्न उनले भने । उनले छोराको दाहसस्कार गरिसकेको बताएका छन् । उनले भिडियोमा घटनाको दृष्य मात्र देखिएको र आफ्नो छोरा डोरीमा झु”’ण्डि”एको भने भिडियोमा नदेखिएको बताए । उनले भिडियो हेर्दा पनि घटना सं”’कास्पद भएको बताए ।
उनले झुण्डिदै गरेको देखिदैन एकैपटक छोराको श’व मात्र देखिएको बताएका छन् । उनले आफ्नो छोरा त्यस्तो घटनामा संलग्न भयो होला भन्ने आफुलाई विश्वास नलागेको पनि बताए । उनले अस्पतालवाट आफ्नो छोराको श’व जिम्मा लिएको बताएका छन् ।
उनले पोष्टमार्टम रिपोर्टमा पनि के आयो भन्ने आफुलाई जानकारी नभएको बताएका छन् । अर्जुन कार्कीसंग आफ्नो भेटघाट पनि नभएको बताएका छन् । उनले घर मालिक कार्कीले आफुलाई केही खबर पनि नगरेको आफुलाई प्रहरीले एकैपटक फोन गरेको बताए ।
घटना प्रकृति हेर्दा अर्जुनले कार्की पत्नीको ह त्या गरेर आफुले पनि देह त्याग गरेको अनुमान गरिएको हो । तर अर्जुनका बुवाले भने आफ्नो छोराले त्यस्तो घृणित काम नगरेको दावी गरेका छन् । उनले घटनाको सत्यतथ्य छानविन गर्न र वास्तविक दोषी पत्ता लगाउन प्रहरीमा जाहेरी दिएका छन् ।
प्रकाशित मिति February 15, 2020