४ परपुरुषसँग ल’सपस गरेको भन्दै श्रीमानले सुपर ग्लूले टालिदिए श्रीमतीको …… !

सूचना दैनिक
आइतवार, फाल्गुन ४, २०७६

चारजना प’रपुरुषसँग ल’*सपस गरी आफूलाई धो*का दिएको भन्दै एकजनाले आफ्नी श्रीमतीको गो’*प्य अं’गलाई नै सुपर ग्लू लगाएर टालि*दिएका छन् ।आफ्नो व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर रहँदा श्रीमतीले पर’पुरुषसँग सम्बन्ध स्थापना गरेको थाहा पाएर त्यसो गरेको ती व्यक्तिको भनाइ छ ।

आफ्नी श्रीमतीको बानीबाट आजित भएर उनको गो’*प्य अं*’गमा सुपर ग्लू लगाएर टालि*दिएको उनको जिकिरयो घट*’ना अफ्रिकी मुलुक केन्याको हो । दक्षिणी केन्याको किटुयी शहरमा बसोबास गर्ने ३६ वर्षे डेनिस मुमोले श्रीमतीको चालामालाबारे आफूले सामाजिक सञ्जालका सन्देशबाट थाहा पाएको प्रहरीलाई बताएका छन् ।

‘जबजब म व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर हुन्थेँ । मेरी श्रीमती अरु नै सँग जाँदिरहिछिन् ’ उनको भनाइ छ ।
आफ्नी श्रीमतीको बानीबाट आजित भएर उनको गो’*प्य अं’गमा सुपर ग्लू लगाएर टालि*दिएको उनको जिकिर छ । उनले व्यापारिक भ्रमणको सिलसिलामा छिमेकी मुलुक रुवाण्डा जानुअघि आफूले त्यसो गरेको उनले स्वीकार गरेका छन् ।

आफ्नो गो*’प्य अं’*गमा सुपर ग्लू लगाएपछि उनकी श्रीमतीलाई भने अस’*ह्य पी*’डा भएको र छिमेकीहरुको सहयोगमा उनलाई उपचार गराइएको बेलायतको डेली स्टार अनलाइनमा समाचार छ । त्यसपछि मुमोलाई प्रहरीले पक्रा’*उ गरेको हो ।

उनले प्रहरीसामु आफ्नो विवाह जोगाउन त्यसो गरेको स्वीकार गरेका छन् । आफ्नी श्रीमती पनि व्भ*चारी भएको भन्दै आफ्नी श्रीमतीलाई १ सय को*’र्रा हान्न माग गर्दै अदालतमा मु’द्दा समेत दायर गरेको जनाइएको छ ।

सांकेतिक तस्बिर- गुगल