कृ’ष्णब’हादुर महराले टेलिफोनमा भने-‘फै’सला भैसक्यो, २० वर्ष जे’ल बस्नुपर्ने भयो’

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृ’ष्णब’हादुर म’हराको मु’द्दा आइतबार हे’र्दाहेर्दैमा राखेको छ । ब’हस सकिएलगत्तै अ’न्तिम आ’देश आउने प’र्खाइमा रहेका महराले आफन्तसँगको कुराकानीका क्रममा ठ’ट्टा गर्दै अदालतबाट फै’सला भइसकेको र आफु २० वर्ष जे’ल बस्नुपर्ने भएको बताएका थिए ।दुवै प’क्षबाट ब’हस सकिएपछि इ’जलासको बाहिरपट्टि ब’रण्डामा ब’सिरहेका महरालाई आफन्तले के भयो ? भनेर सोधेका थिए । प्र’तिउत्तरमा ठ’ट्टा गर्दै महराले भने, ‘फै’सला भैसक्यो, अब २० वर्ष जे’ल बस्नुपर्ने भयो ।

मेरोवि’रुद्ध थाहा पाइहाल्नुभएको छ नि ।’कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महरा हँ’सिलो अनुहारमा थिए । उनले आफन्त र का’नुन व्यवसायीसँग ठट्यौली शैलीमा थपे, ‘न’छुटे पनि केही हुँदैन । डिल्लीबजार का’रागार घर भैसक्यो । आज ३ महिना १७ दिन भइसक्यो त ।’जिल्ला अदालत काठमाडौंको सुरुको आ’देशपछि आँखामा आँसु नि’कालेका महरा जिल्ला अदालतमा अ’न्तिम ब’हसका क्रममा भने हँ’सिलो अ’नुहारमा उ’पस्थित भएका थिए । अदालतबाट का’रागारतर्फ जा’नेक्रममा पनि उनले सबैलाई हात ह’ल्याए ।

न्यायाधीश अम्बरराज पौडेलको इ’जलासमा प’क्ष वि’पक्षका कानुन व्यवसायीले आइतबार अ’न्तिम ब’हस गरेका थिए ।महरावि’रुद्ध सरकारी वकिलले र महराको प’क्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा. दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले ब’हस गरेका थिए ।संसद सचिवालयकी क’र्मचारी रो’श’नी शाहीलाई ब’लात्कार प्र’यास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीवि’रुद्ध जिल्ला अदालत काठमाडौंले पु’र्पक्षका लागि थु’नामा पठाउने आ’देश दिएको थियो ।

जिल्ला अदालतको आदेशवि’रुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मु’द्दाको टुं’गो लगाउन आ’देश दिएर जिल्ला अदालतको नि’र्णयलाई स’दर गरेको थियो ।असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पु’र्पक्षका लागि डिल्लीबजार का’रागार च’लान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई ब’लात्कारको प्र’यास गरेको आरोप लागेको थियो ।सुरुमा महराले आफुलाई ब’लात्कारको प्र’यास गरेको आ’रोप लगाएकी शाहीले त्यसपछि भने नि’रन्तर आ’रोप अ’स्वीकार गर्दै आएकी छन् । उनी महरा नि’र्दोष रहेको भन्दै जिल्ला र उच्च अदालतसमेत पुगेकी थिइन् ।नागरिकबाट

प्रकाशित मिति February 16, 2020

प्रतिकृया दिनुहोस