नेपाली सेनाको गाडी दु’र्घटनामा घा’इते भएका मेजरको मृ’त्यु ! हार्दिक श्रद्धान्जलि

सूचना दैनिक
मङ्लबार, फाल्गुन ६, २०७६

गएको बुधबार भएको नेपाली सेनाको ट्रक दु’र्घटनामा परि ग’म्भीर घा’ईते भएका मेजर ३५ बर्षीय ईश्वर सिलवालको मृ’त्यु भएको हो ।सल्यानको सिमखर्कवाट दाङकोलागि छुटेको लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दु’र्घटना हुँदा सवुज गणमा कार्यरत नेपाली सेनाका

जमदार यादव धरेलको मृ’त्यु भएको थियो । घा’इतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटल ल्याइएको थियो ।

दु’र्घटनामा सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही बिशाल गुरुङ, रेशम लित मगर, विपिन श्रेष्ठको उपचार भईरहेका छ । सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो ।