कोरियामा अचम्मै भयो : पत्याउन गाह्रो तर ४ वर्ष अघि स्वर्गवास भएकी छोरीसँग आमाको पुनर्मिलन ! [ भिडियो सहित ]

सूचना दैनिक
बुधबार, फाल्गुन ७, २०७६

हालै विज्ञानको ‘चमत्कार’ का कारण, एउटी आमाले आफ्नी म’रिसकेकी छोरीसंग भेटेकी छिन्। जसको चार वर्ष अघि अर्थात् २०१६ मा एउटा रोगको कारण ज्या’न गएको थियो। यो अनौठो घ’टना दक्षिण कोरियाको हो। वास्तवमा, यहाँ ‘मीटिंग यू’ नामक एक टिभी कार्यक्रम सुरु भएको थियो। यस कार्यक्रममा एक आमालाई वैज्ञानिक ढंगले उनको म’रिसकेकी छोरीसंग पुनः भेट गराइएको छ। यसै क्रममा, आमाले आफ्नी छोरीलाई छोइन्, कुराकानी गरिन् र एक अर्कासंग माया पनि साटासाट गरिन्। यति मात्र नभई, म’रेकी छोरीले आफ्नी आमालाई फेरि भेट्न आउने कुराको आश्वासन पनि दिइन्। वास्तवमा, दुबैको भेट ‘भर्चुअल रियालिटी’ मार्फत भएको थियो। भर्चुअल वास्तविकता एक कृत्रिम वातावरण वा दृश्य हो।

जुन ‘कम्प्युटर हार्डवेयर’ उपकरण र ‘सफ्टवेयर’को प्रयोग गरी बनाईएको हुन्छ। यो कृत्रिम वातावरण वा दृश्य यस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ, कि सबै कुरा वास्तविक देखिन्छ। रिपोर्टका अनुसार, ‘भर्चुअल रियालिटी’को मार्फत ‘जांग जी-सुंग’ की छोरी नीयनकी शरीर वास्तविक तरिकाले नै पुनर्निर्माण गरिएको थियो। यस पछि, छोरीको आवाज पनि हाले र टिभी कार्यक्रम ‘मीटिंग यू’मा आमा र छोरीको कुरा गराए। जब जांग जी-सुंगले आफ्नो छोरीलाई देखिन्, तब उनी आफ्नो मन थाम्न नसकेर रोइन्।

यो दृश्य देखेर दर्शक, नीयनका बुबा र उनका भाइबहिनीहरु पनि रुन थाले। यद्यपि, आखिर यसो गर्नु सहि हो कि होइन भन्ने मु’द्दा अब विश्वभर चर्चाको विषय बनेको छ। कैयौं ठाउँमा म’रिसकेको व्यक्तिलाई अपाकृतिक रुपमा प्रयोग गरेको भनेर पनि आ’लोचना गरि रहेका छन्। यस्तो अवस्थामा परिवारको मानसिक अवस्था बि’ग्रन सक्ने ख’तरा पनि रहेको हुन्छ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’