राष्ट्रिय खेलाडीले श्रीमती र ३ छोराछोरीको कार भित्रै पेट्रोल छर्केर ज’ला’ए’र ह’त्या

सूचना दैनिक
शुक्रबार, फाल्गुन ९, २०७६

काठमान्डाै । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको ह”त्या गरेको आशङ्का प्रहरीले गरेको छ । उक्त ह’त्याका’ण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले ह”त्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो

अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार यहाँको प्रहरीले यो घटनालाई बडो ड’रला’ग्दो हिं’सा भनेका छन् । प्रहरीकाअनुसार यस्तो ड’रला’ग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ ।

प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो । उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो ।उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि ज’लेर मृ’त्यु भएको छ ।

उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल ख’न्याएर आ’गो ल’गाएका थिए । कारमा लागेको आ’गोका कारण तीन छोराछोरीको ज्या’न गइसकेको थियो । तर आधा ज”लेकी क्ला’र्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्या’न गयो । कारभित्रै रहेका रोवान पनि ज”लेको अव’स्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो

क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आ’गो ल’गाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आ”गलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ । प्रहरीले उक्त कार पे’ट्रोल छ’र्केर आ’गो लगाइएकोजस्तो देखिएको बताएको छ ।