भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि छक्क पर्नुहुनेछ, अवस्य हेर्नुहोला (भिडियो सहित)

सूचना दैनिक
शनिबार, फाल्गुन १०, २०७६

भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला । नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे ।

भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन । त्यस्तै नेपाल अन्यन्य धेरै कुराहरूमा नेपालकाे उच्च अादर गर्नुपर्ने देखिन्छ ।भिडियोः

हेर्नुहोस भिडियो कमेन्ट गरि सक्दो सेयर गरौ……

जिवन रसाइली निर्देशित ‘अमिलो निबुवा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जिवन रशाइलि र निकिता थापाको स्वरमा रहेको उक्त गीतमा दिपक सिलवालको संगित र शब्द रहेको छ ।

सार्वजनिक गीतमा चर्चित कलाकार तथा भिजे शिशिर भण्डारी, टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा, मिलन शंकर सहित अन्य जुम्लयाह दिदि बहिनि दिपा र दमान्त श्रेष्ठको अभिनय रहेको छ ।