हे भगवान, काठमाडौँमा १३ बर्षिय नानीले के गरिन यस्तो ! आमा र दाजुर रुदै आए, भयो नसोचेको अनर्थ (भिडियो सहित)

काठमाडौ । काठमाडौ हरिसिध्दीको यो घटना जहा १३ बर्षिय बालिकाले यस्तो गरिन कि अहिले परिबारनै पुरै तनाबमा छ । गएको शिबरात्रीमा उनी घुम्न भनेर निस्किएकी तर अहिले कता छिन अतोपतो छैन या भनौ उनी अहिले बेपता छिन । अचम्मको कुरा के भने उनी बल्ल १३ बर्षकी भईन तर उनको आनीबानी अरु भन्दा निकै भिन्न र फरक थियो भन्छन उनका दाजु ।

उनको अर्को पिडा के छ भने उनका श्रीमानले पनि उनलाई छाडेका रहेछन न त छोराछोरीको वास्ता गर्छन न त श्रीमती कोनै । यति पिडा हुदा हुदै पनि अहिले यो पिडा थपिदा उनी छागोबाट खसेझै भएकी छिन, हेरौ यो दर्दनाक भिडियो आखिर खास घ टना के हो ?

प्रकाशित मिति February 27, 2020

प्रतिकृया दिनुहोस