मासिक १० लाख आम्दानी गर्न १२ पास गरेपछि यो विषय पढ्नुहोस…

सूचना दैनिक
बिहिबार, फाल्गुन १५, २०७६

काठमान्डौ , बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन बी’माङ्की अर्थात् ए’क्चुअरीको आवश्यकता पर्छ। बी’माङ्कीले प्री’मियम नि’र्धारण, वित्तीय विवरणको प’रीक्षण र जो’खीम मूल्याङ्कन गरेर बीमा लेख विकास गर्ने काम गर्छन् । तर नेपालमा बीमा व्यबसाय सुरु भएको ७ दशक बिती सक्दा पनि नेपालमा बी’मांकी अध्ययन गरेका एकजना पनि छैनन् ।नेपालमा बी’माङ्की नहुँदा नेपालका बीमा कम्पनीहरु विदेशी बी’माङ्कीको भर पर्नु पर्ने बा’ध्यता छ । विदेशी बीमाङ्कीको भरमा पर्दा समयमा नै बीमाङ्कीय मूल्याङ्कन नहुँने समस्या रहँदै आएको छ ।

साथै बीमा कम्पनीहरुले समयमा नै साधारणसभा समेत गर्न सक्दैनन् । यति मात्र नभई कम्पनीहरुले आफ्नो वा’सलात तथा बी’मालेखका लागि ल्याएका बाहिरी मुलुकका बी’माङ्कीलाई म’हङ्गो रकम समेत ति’र्नु पर्छ । नेपालमा बी’माङ्कीको पढाई नहुने भने होइन ।ढिलै भएपनि =त्रिभुवन विश्वविद्यालयले विज्ञान संकाय अन्तर्गत ०७३ साल असोजबाट बी’माङ्की विषय अध्यापन सुरु गरेको छ । बीमा कम्पनीहरुमा देखिएको बी’माङ्कीको स’मस्यालाई मध्यनजर गर्दै बी’माङ्की विषय अध्यापन गर्न था’लिएको पो’ग्राम क’अडिनेटर केशव राज फुलाराले बताउछन् ।उनका अनुसार चार वर्षे स्नातक तहमा आठ से’मेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ ।

४ वर्षसम्म पढाई हुने यो को’र्समा ८ वटा से’मेष्टर रहेका हुन्छन् ।यो बीचमा १३ वटा परीक्षा दिनु पर्ने हुन्छ ।यो मध्ये ७ वटा परीक्षा पास गरेपछि ए’सोसियट ए’क्चुरअरीको लाइसन्स पाइन्छ भने बाँकि ६ वटा पास गरेपछि फे’ल्लो ए’क्चुरअरीको ला’इसन्स पाइन्छ। कक्षा को पढाई मात्र नभई यो को’र्समा इ’न्टर्न समेत गर्नु पर्छ । विश्वविद्यालयले नेपाल पु’नर्बिमा कम्पनी र नेपाल लाइफ इ’न्स्योरेन्समा इ’न्टर्नशिपको लागि ब्यबस्था मिलाएको छ । पढ्ने को’र्स ४ वर्षको अ’वधि रहेपनि त्यसपछि इ’न्टर्न गर्नु पर्ने भएकोले विद्यार्थीले इ’न्टर्नमा जति छिटो आफ्नो द’क्षता देखाउन सक्छन् त्यति नै छिटो ए’क्चुरअरीको प्र’माणपत्र पाइन्छ ।

हाल विश्वविद्यालयमा ११६ जनाले बी’माङ्की पढीरहेका छन् । बी’माङ्की विषय पढ्नका लागि जुनसुकै संकायमा प्लस टु दोस्रो श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्छ । यसका साथै १०० पू’र्णाङ्कको गणित विषय अनिवार्य रुपमा पढेको हुनु पर्ने छ । नेपाल मै पहिलो पटक अध्यापन गराउन था’लिएको यो विषय पढ्नका लागि ४ लाख ७० हजार रुपैयाँ लाग्छ । यस अघि ३ लाख ७० हजार शुल्क कायम गरिएको थियो भने अहिले शुल्क बढेको हो । एउटा से’मेष्टर बराबर ५५ हजार शुल्क ला’ग्ने र सो शुल्क स’मेष्टर अनुसार बुझाउनु पर्ने पो’ग्राम को’अडिनेटर फु’लारा बताउछन् ।

एउटा स’मेस्टरमा ३६ जनाको को’टा रहेको छ भने एक स’मेस्टरमा ४ जनाले छात्रवृत्ति पाउछन् । प्रवेश परीक्षा ट’पर एक जना, सरकारी स्कुल बाट एसएलसी र प्लस टु पास गरेका विधार्थीहरु मध्ये पनि जसको धेरै अङ्क छ उनीहरुबाट ३ जनालाई छात्रवृत्ति दिने गरिएको विश्वविद्यालयले जनाएको छ । ए’क्चुअरी लाईसेन्स पाईसकेपछि उनीहरुको क’माई न्युनतम मासिक १० लाख हा’राहारीमा हुन्छ । एउटा ए’क्चुअरी धेरै वटा कम्पनीमा पनि आ’वद्द हुन् सक्ने भएकोले आम्दानी झन् ब’ढ्छ