दुखद खबर: मोटरसाइकल दु’र्घटनामा एउटै को’खबाट ज’न्मिएका दाजुभाइकै मृ’त्यु , परिवारमा रु’वाबासी !

सूचना दैनिक
शुक्रबार, फाल्गुन १६, २०७६

काठमान्डौ , पोखरा महानगरपालिका वडा १४, चा’उथेमा मोटरसाइकल दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको भएको छ ।बुधबार बेलुका पोखरा महानगरपालिका १४ चा’उथेमा भएको दु’र्घटनामा परेर दुई दाजुभाइको मृ’त्यु हो ।मृ’त्यु हुनेमा स्याङ्जा जिल्लाको अ’र्जुनचौपारी गाउँपालिका आ’रुचौर घर भइ हाल चा’उथे बस्ने स’हाेदर दाजुभाइ ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ मोटरसाइकलमा स’वार क्षेत्री दाजुभाइलाई वि’परीत दि’शाबाट आउँदै गरेको बसले ठ’क्कर दिइ घा’इते बनाएको थियो ।

घा’इतेको उ’पचारार्थ पोखरा स्वास्थ्य वि’ज्ञान प्र’तिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिएकोमा उपचार क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।पोखराको चा’उथेमा बस र मोटरसाइकल ठो’क्किदा मोटरसाइकलमा स’वार दुईको मृ’त्यु भएको छ । ग १ ख ९५९५ नम्बरको बस र वि’परीत दि’शाबाट आउँदै गरेको ग १४ प ५२४ नम्बरको मोटरसाइकल ठो’क्किदा मोटरसाइकलमा स’वार दुईको मृ’त्यु भएको हो । मोटरसाइकल दु’र्घटनामा ज्या’न गु’माएका छेत्रीको परिवारमा रु’वाबासी चलेको छ ।