भैसेपाटीमा प्र*हरीको कु*टाइ पछि हेमा श्रेष्ठ रा*तारा*त इम*र्जे*न्सी बे*डमा Hema Shrestha

सूचना दैनिक
शुक्रबार, फाल्गुन १६, २०७६

धेरै दूध दिएर विश्व रेकर्ड राख्ने भैँसी ५१ लाखमा बिक्री

काठमाडौं । भारतको हरियाणास्थित मुर्राह नस्लकी धेरै दूध दिएर विश्व रेकर्ड बनाउने वाली सरस्वती भैँसी ८१ लखमा बिक्री भएको छ ।

हरियाणको हिसार जिल्लका किसान सुखबीर सिंह ढान्डाको घरमा रहेको उक्त भैँसी ३३.१३१ किलोग्राम दूध दिएर पाकिस्तानी भैँसीले बनाएको विश्व रेकर्ड तोडेको थियो ।

सरस्वतीलाई लुधियानाका पवित्र सिंहले किनेका थिए । सुखवीरलाई सरस्वती चोरी हुने डर भएकोले बेचेको भारतीय सञ्चारमाध्यामले बताएका छन् ।

१ करोड मा पनि बेच्ने मन नभएको बताउँदै उनले चोरी कै डरले गर्दा बेच्नु परेको बताएका हुन् । विश्व रेकर्ड बनाउँदा सरस्वतीलाई ३ लाख २० हजार दिएर सम्मानित गरिएको थियो ।

यो भन्दा अगाडि पाकिस्तानी भैँसीले ३२.०५० किलोग्राम दूध दिएर विश्वरेकर्ड बनाएको थियो । भैँसी बेच्नु अगाडि बिभिन्न प्रान्तका किसानरुलाई उपस्थित गराइएको थियो । सम्मेलनमा ७०० जना किसान उपस्थित थिए । (VIDEO)