गाउभरी लाखौ ऋण लगाएर दाइ पर्नेसंग ४ बर्षिय छोरा लिएर श्रीमती भागेपछि, थुक्क रुदै मिडियामा श्रीमान(भिडियो)

सूचना दैनिक
शुक्रबार, फाल्गुन १६, २०७६

रामेछाप । रामेछापबाट आएका यि युवा हुन आयुष सुनुवार, जस्को २८ बर्षिय श्रीमती धनमाया सुनुवार ४ बर्षिय छोरा लिएर गाउबाटै फरार भईन । त्यतिमात्र होईन उनी जोस“ग भागिन उनका आफनै पर्ने खालका या भनौ नजिकका नभएपनि दाजुसरह मान्ने वरिपरिका पुरुष थिए ।

उनी शंकाको घेरामा मात्र होईन शंकामै परेका छन किनकि उनका मोबाइलमा भेटिएका यि उतेजनात्मक तस्बिरहरुले यही कुरा बारम्बार बोलेको छ । २०७१ सालमा बिहे गरेर सुखी जिबन बिताईरहेका सुनुवार परिबार जो अहिले एकदमै दर्दनाक पिडामा छन ।

आयुषलाई श्रीमतीको भन्दा पनि आफना छोराको मायाले एकदमै सताईरहेको हुन्छ । उनी बारम्बार छोरालाई सम्झेर यसरी भक्कानो छाडेर रुन्छन ।

चितवनको सन्तोष दाईको जस्तै यो घटनामा पनि दर्शकले साथ दिएमा उनकबा छोरा र श्रीमती भेटिन सक्छन । त्यसैले सक्दो सेयर गर्न पनि नभुल्नुहोला । उनी कतिमा पिडा छन भन्दा उनी श्रीमती खोज्दै अहिले काठमाडौ आईसकेका छन, हेरौ यो दर्दनाक भिडियो —