रा’ष्ट्रघाती दे’शद्रोहीको आरोपमा सरिता गिरीको घर घेराऊ। गेटमै वि’रोध प्र’र्दशन गर्दै गाडी दिए कालो झण्डा [ भिडियो हेर्नुहोस ]

सूचना दैनिक
बिहिबार, जेष्ठ २९, २०७७

काठमाडौं– हेमराज थापा लगाएत युवाहरूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंस्थित निवासअगाडि वि’रोध प्रर्द’शन गरेका छन्। का’लो झण्डा लिएर नारा’बाजी गरेका युवाहरूले सांसद गिरी रा’ष्ट्रघाती रहेको बताएका छन्।

‘राष्ट्रवादी जनता जिन्दा’वाद, सरिता गिरी मुर्दा’वाद’ भन्दै नारा’बाजी गरेका छन् । सांसद गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयप्रति असहमत हुँदै आजमात्र सदनमा सो निर्णयका वि’रुद्ध प्र’स्ताव दर्ता गरेकी थिइन्।

रिता गिरीको यो कदम रा’ष्ट्रघाती रहेको ठहर गर्दै घर तो’डफो’ड गरेकोको युवाहरू भनाइ छ । हेमराज थापा लगाएत युवाहरूले आगामी दिनमा का’लो मोसो लगाएत धरै योजना रहेको घोसण पनि गरेका छन् ।