प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, जनताले व्यवस्थाकाे विकल्प खाेजिसके : रमेश खरेल [VIDEO]

सूचना दैनिक
शुक्रबार, जेष्ठ ३०, २०७७

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, जनताले व्यवस्थाकाे विकल्प खाेजिसके : रमेश खरेल
काठमाडौँ : हामी भगवान र मानिसको अन्तरलाई कसरी बुझ्छौं ? आस्तिकहरुले भगवान र जीवहरुबीचको दूरीलाई अनन्त रुपले विश्लेषण गर्दछन् भने नास्तिकहरु त्यतिसम्म पनि आवश्यक मान्दैनन् । तर, भगवानको समान गुणहरु भएको मानिसपनि भगवान समान बन्नसक्छ भन्ने कुरा आस्तिक मतमा पनि पाईन्छ । तर, कस्तो हुन्छ भगवानको विशेषता ? विशिष्टाद्वेत दर्शन अनुसार भगवानको कूल ६ गुणहरु मुख्य रुपमा रहेका हुन्छन् । परमात्माको धेरै गुणहरु हुन्छन् ।

तर, त्यस मध्येपनि मुख्य ६ गुणहरुलाई विशेष गुणको रुपमा व्याख्या गरिएको छ । ती गुणहरु समान गुण भएका मानिसहरु पनि भगवान समान मान्ने गरिएको छ । तर, अहिलेको समयमा भगवानको समान गुण हुने मानिसहरु पाउन सक्ने अवस्था छैन । के के हुन् भगवानका मूलभूत ज्ञानहरु ?

१. ज्ञान ज्ञान नाम सर्व साक्षत्कार रुपम् अर्थात् हामी एक पटकमा दुई वटा आँखा नै रहेको भएपनि एउटा मात्रै बस्तुलाई देख्न सक्छौं । तर, भगवानको विशेषता यस्तो छ कि एकैपटक भगवानले सर्वत्र साक्षत्कार गर्न सक्छन् । अर्थात् एकैपटक सबै ठाउँमा देख्न सक्छन् ।

२. शक्ति अघटित घ’टना सामथ्र्यत्वम् इति शक्ति । अर्थात् नघटेको घ’टना घटाउनसक्ने क्षमता राख्नु नै भगवानको शक्ति हो । भगवानको संकल्पबाट नै सबै क्रियाकलाप हुने भएकोले भगवानको शक्ति अघटित घ’टना सामथ्र्यत्वम् भन्न सकिन्छ ।३. वल त्यस्तै, भगवानस्य बल अर्थात् धारणसामथ्र्यम् हो । अर्थात्, भगवान एक्लैले समग्र पृथ्वीको र समग्र ब्रह्माण्डको धारण गर्न सक्ने क्षमता नै भगवानको बल हो ।

४. ऐश्वर्य भगवानको ऐश्वर्य भनेको नियमन क्षमता हो । अर्थात् नियमन सामथ्र्यत्वम् इति भगवत् ऐश्वर्य लक्षणम् । अर्थात् पृथ्वीमा विभिन्न विरुवा र जीवहरुको सृष्टि गर्न क्रममा नियमनलाई मूल ध्यान दिनु भगवान्को ऐश्वर्य हो । जस्तै यदि भगवानल् नियमन नगरेर सिंहको सन्तान पनि मानिसको समान भएको भए कति भयाभय स्थिती सिर्जना हुन्थ्यो ? जस्तै सर्पले कति अण्डा बनाउँछ र कति सर्प जीवित हुन्छ ? यदि सर्पको सबैबच्चाहरु जीवित हुन्थ्ये भने मानिसलाई बाँचेर हिँड्नै मु’स्किल हुने अवस्था थियो । त्यसैले भगवानले त्यसको नियमन गर्ने गरेका छन् । त्यही नै भगवानको ऐश्वर्य हो ।५ वीर्यत्व अविकारित्वम् भगवानको वीर्य हो । वी’र्य नामक गुणको कारण श्री भगवान सम्पूर्ण जगतको उपदान कारण भएर पनि विना कुनैपनि विकार जस्ताको त्यस्तै रहनुलाई नै अविकारित्वम भनिन्छ ।

६. तेज श’त्रुलाई प्रभावहीन बनाउने शक्तिलाई नै तेज भनिन्छ । भगवानको यो तेजरुपी शक्तिका कारण नै रावण आदि श’त्रुहरु परास्त हुने गरेका छन् । यही नै भगवानको तेज रुपी शक्ति हो । माथि उल्लेखित ६ गुणहरु भगवानका मूल गुणहरु हुन् । यी गुणहरुका कारण नै भगवान मानिसभन्दा वि’शिष्ट मानिन्छन् । तर, यस्ता गुणहरुमध्ये केही मात्रै गुणले युक्त व्यक्ति पनि माननीय हुने अवस्था छ । यस बाहेक पनि भगवानका सौशील्य, वात्सल्य जस्ता गुणहरु पनि विशेष गरी भगवानमा मात्रै देखिने गरेको छ ।