राजतन्त्रले गु’माएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डलाई अध्यक्ष थापाको क’डा जवाफ, नेकपामा खैलाबैला !

‘राजतन्त्रले गु’माएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डलाई अध्यक्ष थापाको क’डा जवाफ, नेकपामा खैलाबैला !

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भ्रा’मक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता बताएका छन् । उनले १७ हजारको श’वमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अप’राधवोध भएको बताउँदै नेपालको एकीकरण र राष्ट्रिय अ’खण्ड’ताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य भएको दा’बी गरेका छन्।

अध्यक्ष थापाले सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्र’त्युत्पादक हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दहालप्रति ती’खो प्र’हार गरेका छन् । उनले भनेका छन्, ‘आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।’

आज निशाना छापमा नेपालको नयाँ नक्सा राख्न संसदमा बोल्ने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दहालले राजतन्त्रले नसकेको भूमि फिर्ता गर्न गणतन्त्रले सकेको भन्ने दिएको अभिब्यक्तीप्रति राप्रपा अध्यक्ष थापाको क’डा प्रतिकृया आएको हो।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्रकाशित मिति June 15, 2020

प्रतिकृया दिनुहोस