शुष्माकि भाउजु भन्छिन: नराम्रो कमेन्ट गर्नेलाई ढुंगाले हा’नेर मा’र्नु पर्छ

जाजरकोट – रुकुम घ’टनामा श’व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो’स्टमार्टम गरिएको छ। पो’स्टमार्टम रि’पोर्टमा कु’टपिटपछि मृ’त्यु भएको देखिएको चि’कित्सकले बताएका छन्। मृ’तक ५ जनाकै टाउको, अ’नुहार लगायत अन्य अं’गमा चो’ट देखिएको पो’स्टमार्टममा सं’लग्न एक चि’कित्सकले बताए।

मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चो’टपटक लागेको देखिन्छ,ती चिकित्सकले भने,नदीमा बगे पनि पे’टमा पानी भरिएको देखिएन।’उनका अनुसार नदीमा डु’बे मृ’त्यु भएका मानिसले पानी खा’एर पेट फु’ल्नुपर्ने हुन्छ। तर, यो अ’वस्था देखिएको छैन। यसको अर्थ उनीहरुको मृ’त्यु पानीमा डु’बेर नभएको देखिने पनि उनले बताए।’

अस्पतालले मृ’तकको श’रीरका वि’भिन्न न’मुना भि’सेरा परीक्षणका लागि वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौंमा पठाएको बताएको छ। गृह मन्त्रालयले ग’ठन गरेको उ’च्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ। सहसचिव जितेन्द्र बस्नेतको टो’लीले शुक्रबार मृ’तक सन्दीप विकको श’वसमेत अ’वलोकन गरेको थियो।

यसका साथै स’मितिले परिवारका सदस्यलाई भेटेर सो’धपुछ समेत गरेको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टो’ली घ’टनास्थलतिर गएर थ’प अनुसन्धान गर्ने बताए। अनुसन्धानको क्रममा पत्रकारसँगको कुराकानीमा शुश्माकी भाउज्युले नराम्रो कमेन्ट गर्नेमाथि रिसाएर मा’र्नेसम्म धम्की दिएकी छिन।

प्रकाशित मिति June 15, 2020

प्रतिकृया दिनुहोस