अस्पतालबाट किन चो’री हुँदैछन् धमाधम को’रोना सं’क्रमितका श’व ? यस्तो छ वास्तविक र’हस्य थाहा पाउदा सबै चकित !

सूचना दैनिक
सोमवार, असार १, २०७७

 

काठमाडौँ। हामीकहाँ को’रोना भाइ’रसबाट मृ’त्यु भएका मानिसहरुको श’व व्यवस्थापनमा सकस भैरहेको छ । शवको अ’न्त्येष्टि गर्न वा सं’क्रमितको श’व छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु ड’राउँछन् । तर इण्डोनेसियामा भने पछिल्लो समय को’रोना भा’इरस सं’क्रमितका श’वहरु अस्पताल तथा श’वगृहहरुबाट चो’री हुने घ’टनामा वृद्धि भएको छ । पछिल्लो समय इण्डोनेसियामा सं’क्रमित मृ’तकको परम्परागत रुपमा अ’न्त्येष्टिका लागि आफन्तहरुले मृ’तकको श’व चो’री गर्ने क्रम बढिरहेको छ ।

को’रोना सम्बन्धी क’डा का’नूनका बाबजुत पनि श’व चोरीका यस्ता घ’टना बढेसँगै सरकारले अ’न्त्येष्टि स्थल तथा श’वगृहहरुमा सुरक्षा व्यवस्था क’डा पारेको छ । इण्डोनेसियाको पछिल्लो को’रोना सम्बन्धी नियम अनुसार सं’क्रमित मृ’तकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अ’न्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो ।

को’रोना का’नूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अ’न्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा श’व खोस्नका लागि मृ’तकका आफन्तहरुको घु’इँचो लाग्ने गरेको छ । अ’न्त्येष्टिका लागि तयारी हालतमा राखिएका कतिपय श’वहरु अस्पतालबाटै चो’री भएका बताइएको छ ।श’व चोरीको यस्ता घ’टनामा संलग्न ३३ जना अ’भियुक्तलाई प’क्राउ गरिएको छ । उनीहरुलाई का’नून उ’ल्लंघनको अ’भियोगमा ७ वर्षको जे’ल स’जायँ हुन सक्नेछ ।

उता इण्डोनेसियाको दोश्रो सहर सुराबजास्थित एक अस्पतालबाट समेत सं’क्रमितको श’व चो’री भएको छ । उत्तः घ’टनामा संलग्न ४ जना मानिसहरु समेत प’क्राउ परेका छन् । त्यस्तै जाकार्ताको नजिकै पर्ने बेकासी क्षेत्रमा पनि त्यस्तै घ’टना भएको छ । त्यहाँ आफन्तहरुले मृ’तकको को’रोना भा’इरस परीक्षणको नतिजा नआउँदै श’व चो’रेर लगेका छन् । मृ’तकको स्वास परीक्षणको रिपोर्ट ढिलो गरी आएको र मृ’तकमा को’रोना पोजेटिभ देखिएको बताइएको छ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।