यी हुन् स्तन सर्जरी गरेर आकर्षक बनेका सेलिबेटी

सूचना दैनिक
शनिबार, असार ६, २०७७

आफू सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् ।

आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी सम्म गर्ने नायिकाहरु बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठूलो बनाउने चलन रहेको छ ।

आफ्नो फरक लुक्स साथै आफूमा सुन्दरता थपियोस् भनेर नायिकाहरु स्तन सर्जरी गर्नै गरेका छन् ।
जसमध्ये पर्छन्

विपासा वसु : विपासा बलिउडको फिल्म लाइनमा आउनुअघि उनको स्तन खासै आकर्षक थिएन । उनको स्तन अस्वभाविक देखिन्थ्यो । सोही कारणले विपासाको हिट फिल्म जिश्म खेल्नुभन्दा अगाडि नै उनले स्तन प्रत्यारोपण गराएकी थिइन् । जुन कुरा विपासाले प्रारम्भमा हल्ला भनिएता पनि पछि आफूले शल्यक्रियाको माध्यमबाट ब्रेस्टलाई आकर्षक बनाएको स्वीकार गरेकी थिइन् । उनको स्तन प्रत्यारोपण गर्ने चिकित्सकले उनको सुन्दरी बन्ने चाहनाको कदर गरेर उनीसँग महँगो शुल्कमा पूरै शुल्क नलिई आधा मात्र लिइएको पनि उनले खुलासा गरेकी छन् ।